समाचार Archives | Page 6028 of 8594 | Khabarhub Khabarhub

मौसम बदली, मुलुकभर मध्यम वर्षाको सम्भावना

काठमाडौँ- मनसुनी वायुको प्रभावले आज पनि मौसम बदली भएको छ । मौसम बदली भएसँगै अहिले प्रदेश-१, प्रदेश-२ र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली भए पनि तीन दिन ठूलो वर्षा नहुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसोसम्म देशका अधिकांश भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ…