Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको संसदीय राजनीतिमा ठूलो उलटफेर गर्दै झापा-५ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले प्रमाणपत्र प्राप्त गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार उनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केवल १८ हजार ७३४ मत…