समाचार Archives | Page 6072 of 8559 | Khabarhub Khabarhub

नक्कली नागरिकता र कागजात देखाएर करोडौं ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ– नक्कली नागरिकता तथा कागजात बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला घर भएका ३९ वर्षीय रविकुमार सिंह रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ ललितपुरको महालक्ष्मी नगरपालिका–५ सेतीपाखाबाट पक्राउ गरेको हो । सुर्खेतको साविक लाटीकोइली गाविस–७ जन्मस्थान र कैलाली…