समाचार Archives | Page 6215 of 8505 | Khabarhub Khabarhub

असार १५ मा सडकमा रोपाइँ (फोटो फिचर)

इलाम– इलामको हर्कटे रम्भ्याङ हुँदै जिर्मले जोड्ने बाटोमा रोपाइँ गरिएको छ । हिलाम्ये सडकमा गाडी गुड्ने अवस्था नभएपछि स्थानीय तारगाउँ र रम्भ्याङका किसानले बाटोमै धान रोपेका छन् । स्थानीय निकायलाई पटक पटक खबरदारी गर्दा पनि समस्या समाधानका लागि पहल नगरेको भन्दै किसानले सडकमै धान रोपेर स्थानीय निकायको खबरदारी गरेका हुन् । तस्वीरमा हेर्नुहोस् सडकको रोपाइँ…