समाचार Archives | Page 6228 of 8476 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ५०८ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९४ जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ६० जना कोरोना संक्रमित थपिएका हुन् ।