समाचार Archives | Page 6230 of 8487 | Khabarhub Khabarhub

पहिरोले १५ स्थानमा सडक अवरूद्ध, २६ ठाउँमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ- बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ  । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र…