समाचार « Khabarhub

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

काठमाडौं- संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् ।  उनी भक्तपुरको लोकन्थलीबाट साइकलमा सिंहदरबार पुगेका हुन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी