Live on
Your Voice, Your Power
काठमाडौँ– अविरल वर्षासंगै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले वितण्डा मच्चाएको छ। बाढीका कारण बस्ती डुबानमा पर्दा पाँच सय बढी मानिस विस्थापित भएका छन् भने घर तथा पुलहरू बगाएको छ । जिल्ला प्रहरीका अनुसार दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको छ । बाढीले हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र…