समाचार Archives | Page 6286 of 8524 | Khabarhub Khabarhub

अस्पतालको बेडबाट नेता खनालले भने: पार्टी मिलाउनुस् ईश्वर कमरेड…

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एक बनाउन आग्रह गरेका छन् । बिरामी भएर अस्पताल भर्ना भएका उनले अस्पतालको बेडबाटै पार्टी एक बनाउन आग्रह गरेका हुन् । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेता खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई…