समाचार « Khabarhub

मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने

काठमाडौँ– रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आगामी बुधबार रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पुर्‍याइएको रथलाई सो दिन जावलाखेलतर्फ लैजान लागिएको हो । रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ । बुधबार नै रथ पुगेमा शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने…