Live on
Your Voice, Your Power
काठमाडौँ– वरिष्ठ अधिवक्ता अग्नि खरेलले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि नैतिक प्रश्न उठाएका छन् । महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि संवैधानिक इजलासमा सरकार पक्षको वकिलका रूपमा उभिएका खरेलले यसअघिको इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउनु गलत थियो भन्दै अब इजलासमा बस्न तयार छौँ भनेका न्यायाधीश नपर्नुको कारण…