समाचार Archives | Page 641 of 8644 | Khabarhub Khabarhub

संवैधानिक आयोगमा नियुक्तिविरुद्धको रिट अब छिनोफानोतिर

काठमाडौं- तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयोग गरेको ५२ जनाको नियुक्तिविरुद्धको रिट बुधबार पनि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ। बुधबार संवैधानिक इजलासमा सुनुवाइ भएपछि उक्त रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको हो । अब उक्त रिटलाई निरन्तर सुनुवाइमार्फत् टुंगोमा पुर्‍याउने तयारी सर्वोच्चले गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना…