समाचार « Khabarhub

भूमि आयोग बैतडीका सदस्यले गरे पदभार ग्रहण   

बैतडी - राष्ट्रिय भूमि आयोग बैतडीले पूर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रीपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपील) लाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णता दिइएको छ । आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरुमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनीहरूले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू…