Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित पर्वतारोहणसम्बन्धी निकायलाई पत्र लेख्दै यस्तो आग्रह गरेको हो । युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिकासहित हजारौँ नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रूपमा विस्थापित…