Live on
Your Voice, Your Power
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै सीमित भएको छ । खेलमैदान निर्माणका लागि २०७८ सालमा तयार पारिएको चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयन हुन नसकेको हो । आर्थिक स्रोतको अभावमा डीपीआर तयार पारेको चार वर्षसम्म पनि योजना कार्यान्वयन सुरु गर्न नसकेको बेनी नगरपालिका–६ का…