समाचार « Khabarhub

कांग्रेस सांसद दुई घण्टाअघि नै संसद भवनमा पुगे

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसले पार्टीका सांसदलाई आज (आइतबार) बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको छ । त्यसअनुसार अहिले सांसदहरू संसद भवनमा पुग्ने क्रम सुरु भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेपछि कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका…