Live on
Your Voice, Your Power
काठमाडौँ - भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५५७ जना कोरोना संक्रमणबाट निको भएका छन् । यही अवधिमा ९ हजार ६६८ जनामा संक्रमण भएको पाइएको छ। त्यस्तै एक दिनको अवधिमा २४४ जना संक्रमितको मृत्यु भएको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख २० हजारमा झरेको छ। कोरोना संक्रमण दर घटेसँगै भारतमा भोलि सोमबारदेखि कोरोनासम्बन्धी…