Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलन नदिन ट्राफिक प्रहरीले जनचेतनामुलक अभियान शुरू गरेको छ । दोस्रो लहरको संक्रमण बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक अभियान शुरू गरेको हो । पुरानो बसपार्कबाट आज शुरू गरिएको उक्त अभियानको नारा ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना' रहेको…