समाचार « Khabarhub

अर्घाखाँचीको धनचौरमा अस्थाई प्रहरी चौकी शुभारम्भ

अर्घाखाँची - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको धनचौरमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । शान्ति सुरक्षालाई मजबुत बनाउने उदेश्यका साथ स्थापना भएको प्रहरीचौकीको एक कार्यक्रमको बीच भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम थापाले उद्घाटन गरे। धनचौरमा आयोजित एक ओैपचारिक समारोहका विच नगरप्रमुख थापाले अस्थाइ प्रहरी चौकी कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला प्रहरीकै जनशक्तिबाट संचालन हुने धनचौर प्रहरीचौकीमा…