Live on
Your Voice, Your Power
बर्दिया- बर्दियाको खाता जैविक मार्ग क्षेत्रबाट अर्को नरभक्षी बाघलाई पनि नियन्त्रणमा लिइएको छ। नेपाल प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बिहीबार मान्छे खान पल्किएको दास्रो बाघलाई पनि नियन्त्रणमा लिएको हो । नरभक्षी दोस्रो बाघलाई पनि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । जैविक मार्ग क्षेत्रभित्र पर्ने गैरी सामुदायिक वनबाट वयस्क भाले बाघ डार्ट गरी…