समाचार Archives | Page 6730 of 8625 | Khabarhub Khabarhub

आगामी आ.व.का लागि सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयको आग्रह (भिडियोसहित)

काठमाडौँ– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । मन्त्रालयले निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको हो । मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले…