समाचार Archives | Page 6841 of 8544 | Khabarhub Khabarhub

गरिबका छोराछोरी पढ्ने विद्यालयको यस्तो बिजोग !

जनकपुरधाम– नजिकमा दुई वटा पोखरी छन् । मठमन्दिर पनि छन् । ठाउँ रमणीय छ । गङ्गा सागर र धनुष सागर पोखरीको डिलमा साघुरो बाटो छ । दिनको करिब दुई बजेको छ । साँघुरो बाटोमा नाक थुनेर कोही पिसाब फेरिरहेका छन् भने कोही ओहोरदोहोर गरिरहेका छन् । साँघुरो बाटो स्थानीय व्यापारीका लागि पिसाब फेर्ने ठाउँ बनेको…