समाचार « Khabarhub

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला हल र विदेशी सेमिनारभन्दा जनताको घरदैलो, गाउँ–टोल र चिया चौतारोमै सक्रिय देखिन आग्रह गरेका छन्। पार्टीले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम समापन गर्दै उनले जनताको मतबाट निर्वाचित प्रतिनिधि भएकाले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने बताए। जनताले दुःख पाउँदा त्यसको जिम्मेवारी सम्बन्धित सांसदले लिनुपर्ने उल्लेख…