समाचार Archives | Page 6876 of 8325 | Khabarhub Khabarhub

नेपाल संवत् ११४१ सुरू

काठमाडौँ- नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ आज सुरु भएको छ । नयाँ वर्ष ११४१ का अवसरमा आज विविध कार्यक्रम गरिँदैछ । काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने नेपाल संवतमा यो वर्ष खास उल्लास भने छैन । यस वर्ष कोरोना संक्रमणको महामारीको त्रासले खास जमघटसहितका कार्यक्रम छैनन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले…