समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा यो वर्षकै बढी चिसो आज

काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ३ डिग्री सेल्सियस मापन भएको छ । हिजो बुधबारको तापक्रम ४.३ डिग्री थियो । तापक्रम अझै घट्न सक्ने र चिसो बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले…