Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले रुखमा बाँध्ने, खोरमा थुन्ने जस्ता काम गरेर बाटो निर्माणको काम छिटो बनाउने भनेकोमा कांग्रेसका सभापति गगन थापाले भने ठेक्का प्रणाली सुधार गर्ने नीति ल्याएका छन् । कांग्रेसले बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा ठेक्का प्रक्रियालाई सरल बनाउन खरिद कानुन र बीड डकुमेन्ट मूल्यांकन सुधार गरी प्राविधिक…