Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेले सांसद नरहेका ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशको कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको जनाएको छ । अदालतको निर्णयप्रति कतिपय फरक राय भए पनि अदालतको निर्णय कार्यन्वयन गर्नु आफूहरुको कर्तव्य रहेको एमाले प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् । मन्त्री ज्ञवालीले भने, हामीले पूर्णपाठ हेर्न पाएका छैनौं ।…