समाचार Archives | Page 6966 of 8415 | Khabarhub Khabarhub

सामा चकेवा पर्वको तयारी सुरू

धनुषा- मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाको तयारी सुरू भएको छ । सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउन सुरू भएको छ । सामा चकेवा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्छन् । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ । द्वितीया तिथिका दिन सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा…