समाचार Archives | Page 697 of 8301 | Khabarhub Khabarhub

पत्रकार महासंघ प्रतिष्ठानबाट केन्द्रीय सदस्यमा शर्मा र ओली विजयी

काठमाडौं – प्रतिष्ठान प्रदेश तर्फबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा सविता शर्मा र वीरेन्द्र ओली निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा सविता शर्मा ४८७ मत ल्याएर विजयी भएकी हुन् भने प्रतिष्ठान प्रदेशबाट ओली ४०० मतका साथ विजयी भएका छन् ।