समाचार Archives | Page 6991 of 8394 | Khabarhub Khabarhub

विशेष अदालतका तीन न्यायाधीश फेरिए, अध्यक्षमा कार्की

काठमाडौं- विशेष अदालतका तीन न्यायाधीशको सरुवा भएको छ । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्याललाई सरुवा गरिएको हो । न्याय परिषदले उनीहरुको स्थानमा प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याएको छ । कार्कीलाई अध्यक्ष र अरु २ लाई सदस्यको रुपमा उच्च अदालतवाट सरुवा गरिएको हो। अहिले विशेषमा…