Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहमा रहेका युवा नेता विष्णु रिजाल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको बैठकमा सहभागी भएका छन् । बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका उनले ओली समूहमा खुल्दै नेपाल समूह छाडेको सन्देश दिएका हुन् । प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका नेता रिजालले पछिल्लो समय एमाले एकताबद्ध…