समाचार Archives | Page 7055 of 8378 | Khabarhub Khabarhub

भिसाको म्याद सकिएकाबाट यूएईले लिन थाल्यो जरिवाना

दोहा- यूएईमा म्याद सकिएर बसेकाहरुले जरिवाना तिर्न पर्ने भएको छ । यूएई सरकारले जुलाई १० मा घोषणा गरेको तीन महिनाको समयावधि अक्टोबर ११ अर्थात् आइतवार समाप्त भएपछि जरिवाना लिन थालेको हो । यूएईका इमिग्रेसन अधिकारीहरूका अनुसार एमिरेट्स आईडी कार्डहरूमा उल्लेखित समयावधी समाप्त भएकाहरूले देश छोड्नु अघि वा भिसा नवीकरण गर्नुअघि जरिवाना तिर्नु पर्नेछ। निवास भिसाका…