समाचार « Khabarhub

३३९ कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्रै १६३ जनामा पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय जनाको पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये पीसीआर परीक्षण गर्दा २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा…