समाचार « Khabarhub

आजका समाचार : कुलिङ पिरियड विवादमा संसदीय समिति गठन, इजरायलको विपक्षमा पाँच कम्युनिष्ट दल र गाजामा युद्ध विरामको सम्भावना

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा संसदको आगामी बैठकले समिति गठन गर्ने निर्णय गरेको छ । सोका लागि १५ दिनको समय दिइने बताइएको छ । सभामुख र विभिन्न दलका नेताबीच भएको छलफलमा निर्णय भएको छ…