समाचार « Khabarhub

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौँ– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको निधन भएको छ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो । मष्तिषघात भई अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । मस्तिष्कघातका कारण उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।  स्वास्थ्य अवस्था…