Live on
Your Voice, Your Power
टीकापुर - कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा जमिन कटान गरेको छ । नदीले कटान तीव्र पारेपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा कटान तीव्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन् । स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान…