Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले सीमा नाघेको टिप्पणी गरेका छन् । पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न जाहेरी दिँदा पनि प्रहरीले लिन नमानेको बताउँदै उनले यस्तो बताएका हुन् । दण्डहिनताले सिमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तैपनि हामी कानूनी राज्यको कुरा…