Live on
Your Voice, Your Power
वीरगन्ज- कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको पूर्ण पालनाका लागि पर्सामा सेना परिचालन गरिएको छ । निषेधाज्ञाको २२ औं दिनमा स्थानीय प्रशासनले पर्साको वीरगन्जमा सेना परिचालन गरेको हो। निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न साउन ३२ देखि भदौ १३ गते बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ…