Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । त्यस्तै, ६१ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७१ हजार १७७ संक्रमित निको भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा…