समाचार « Khabarhub

सर्वोच्चमा दुईसहित २० न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

काठमाडौँ- न्याय परिषद्ले २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशका लागि सिफारिस गरेको हो । शुक्रबार बसेको परिषद्‍को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै बैठकले न्याय…