समाचार « Khabarhub

माओवादी केन्द्रको विधान पारित (भिडियोसहित)

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको विधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ । बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आयोगलाई आफ्नो नियमावली र निर्देशिका…