समाचार Archives | Page 720 of 8657 | Khabarhub Khabarhub

आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ : खानेपानीमन्त्री

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताएका छन् । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मातहतका निकायसँग ‘चालु आर्थिक वर्षको पुँजीगत खर्च र आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा’ सम्बन्धी बैठकमा उनले बजेट प्रभावकारी बनाउन आवश्यकता अनुसार समन्वय गर्न मातहतका निकायलाई आग्रह गरे । मन्त्री…