समाचार « Khabarhub

रोजगारदाता कम्पनीले मेनपावरलाई दिने सेवा शुल्क नतोके मागपत्र प्रमाणीकरण नहुने

दोहा- कतारको संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको छ । नेपालबाट नयाँ श्रमिक माग गर्दा नेपालका मेनपावर कम्पनीलाई उपलव्ध गराउने सेवा शुल्क उल्लेख नगरिएको मागपत्र प्रमाणिकरण नगर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जनाएको छ । नयाँ कामदार माग गर्ने रोजगारदाता…