समाचार « Khabarhub

भदौ २३ मा संघीय संसदको अधिवेशन बोलाउन सिफारिस

काठमाडौँ– सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संसद अधिवेशन बोलाउन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सत्तारुढ…