समाचार « Khabarhub

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपालको अग्रता

काठमाडौँ– भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ ।  दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यो सँगै भारत १-० गोल अन्तरले पछि परेको छ । भारतीय गोलकिपरलाई झुक्याउँदै उनले खेलको ३६ औं मिनेटमा गोल गरे । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग…