Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार रहेको बताउँदै नेकपा नेतृ रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका छन् । बोलेकै आधारमा नागरिक तर्साउने सरकारले हिंसा र बलात्कार नदेखेको समेत बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेर्स्याउँछ । टिप्पणी…