समाचार Archives | Page 7261 of 8252 | Khabarhub Khabarhub

रूसमा एकै दिन थपिए ६ हजार २४८ कोरोना संक्रमित

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख ३९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार ६१४ पुगेको हो । एकै दिन ६ हजार २४८ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७…