समाचार Archives | Page 7288 of 8522 | Khabarhub Khabarhub

कोरोना सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा मृत्यु

कैलाली- कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर प्लाज्माथेरापी विधिबाट उपचार भइरहेकोमा उनको मृत्यु भएको श्रेष्ठले बताए । यही भदौ…