Live on
Your Voice, Your Power
काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई सँगसँगै लैजाने पार्टीको नीति रहेकाले तदअनुरुपको कार्ययोजना बनाइ क्रियाशील हुन पार्टीको विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँगको बैठकमा विभागीय गतिविधि, पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरू लगायतका विविध विषयमा छलफल गरेका छन् । त्यसअवसरमा उनले विभिन्न विभागका गतिविधि…