समाचार Archives | Page 7339 of 8541 | Khabarhub Khabarhub

चिया सेतो पिउने कि कालो ? यस्ता छन् मुटुरोग विशेषज्ञ डा. रेग्मीका केही सुझाव 

काठमाडौं- संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो । हामीले धेरै थरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध–मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुवेर्दिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसै–कसैले चिनी नहालेको चिया मन पराउँछन् । दूध, चिनी हाली…